काठमाडौँ । समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थ मन्त्री डा....बाँकी
काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १६ प्रतिशत बढेका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड २२ लाख ८४ हजार...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.ली.बीच सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार मञ्जुश्री फाईनान्सका सम्पुर्ण कर्मचारी तथा ग्राहक वर्गहरुलाई उक्त हस्पीटलबाट लिईने परामर्श शुल्क बाहेक अन्य जुनसुकै प्रकारका सेवाहरु लिए वापतको...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिजन्य कारणले अफ्ठेरोमा परेका उद्यम÷व्यवसायको प्रवद्र्धनका निम्ति आवश्यक सहजीकरण गरिदिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएका छन् । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय...बाँकी
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले मंसिर ८ गते शुक्रबार बिहान एफपीओ बाँडफाँड गर्ने जनाएको छ । कम्पनीले कार्तिक २१...बाँकी
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो ८औं वार्षिक साधारण सभा मंसिर ३० गते गर्ने भएको छ । कम्पनीले उक्त सभा आफ्नो प्रधान कार्यालय बुटवलमा भौतिक रुपमा तथा भर्चुअल माध्यमबाट संचालन गर्ने जनाएको छ...बाँकी
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा जीवन खनाल नियुक्त भएका छन् । संस्थाको असोज २९ गते बसेको संचालक समितिको बैठकले बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं. ६ अनन्तपुर भई हाल...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले बीमालेख पुनर्जागरण अभियान संचालनमा ल्याएको घोषणा गरेको छ । नोभेम्बर ७ मा सुरु भएको यस अभियान अवधिमा कम्पनीले व्यतित बीमालेखहरुमा लिइने विलम्ब शुल्कमा छुट दिने कम्पनीले जनाएको छ । यस अभियान...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ। व्यतीत भएका बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने ब्याज छुट गर्ने जनाएको हो । कम्पनीले २०८० मंसिर ४ गतेदेखि...बाँकी
काठमाडौं । कुमारी बैंकले जुम्लाको चन्दननाथ नगरपालिकामा शाखा स्थापना गरेको छ । बैंकले मंसिर ४ मा चन्दननाथ शाखा सञ्चालनमा ल्याएको हो । शाखा स्थापनाले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा प्राप्त...बाँकी