News Portal

  • महिला लघुवित्तको अध्यक्षमा कुवँर चयन

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०८०
    ४७ पटक
    २९ फागुन, २०८०

    काठमाडौं । महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन भएकी छिन् । लघुवित्तको फागुन २७ गते आइतबार बसेको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना सञ्चालक पुनः निर्वाचित गरेको छ । संस्थापक शेयरधनीहरुको तर्फबाट शिवराज कुवँर, कृष्ण प्रसाद भण्डारी, सूर्यप्रकाश जम्मरकट्टेल र टम छिरिङ गुरुङ सञ्चालकमा पुनः निर्वाचिन भएका छन् ।

     

    प्रतिकृया दिनुहोस्