Skip

News Portal

  • राष्ट्रपति पौडेलसँग भारतीय राजदूतको बिदाइ भेट

    आर्थीकसंसार संवाददाता१३ असोज, २०८३
    १४ पटक
    १३ असोज, २०८३

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्।

    श्रीवास्तवले राष्ट्रपति भवन शितलनिवास पुगेर पौडेलसँग भेट गरेका हुन्।

    उक्त अवसरमा नेपाल र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बताए।

    त्यस्तै राष्ट्रपति पौडेलले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा भारतीय राजदूतलाई बधाई दिए।

    प्रतिकृया दिनुहोस्