News Portal

  • निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा पिताम्बर भण्डारी नियुक्त

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०८३
    ९ पटक
    १८ कार्तिक, २०८३

    काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उनलाई सो पदमा नियुक्त गरेको हो ।

    बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।

    संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन निर्देशन समेत दिए ।

    प्रतिकृया दिनुहोस्