आर्थीकसंसार संवाददाता६ माघ, २०८२
६ माघ, २०८२काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सोमबार (आज) रुकुम–पूर्व आउने भएका छन्।
दाहालले मंगलबार उम्मेदवारी दर्ता गरेका हुन् ।
पहिलो संविधान सभा २०६४ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका दाहालले काठमाडौं १० मा दोहोरिएर निर्वाचनमा उम्मेदवारी दिएका थिए ।
२०७० मा सम्पन्न दोस्रो संविधान सभाको उक्त प्रतिस्पर्धामा दाहाल तेस्रो भएका थिए । त्यसपछि उनी दोहारिएर एकै निर्वाचनमा प्रतिस्पर्धा गरेका छैनन् ।
२०७९ मा भएको प्रतिनिधिसभा चुनावमा उनी गोरखा- २ बाट निर्वाचित भएका थिए ।


