News Portal

  • सिटिजन्स बैंकको अध्यक्षमा पाण्डे चयन

    आर्थीकसंसार संवाददाता२९ असोज, २०८०
    १८९ पटक
    २९ असोज, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा प्रवल जंग पाण्डे नियुक्त भएका छन् । बैंकको असोज २६ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभापश्चात् सोही दिन अपरान्ह ३ः०० बजे बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्