News Portal

  • ग्रिन डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना नियुक्त

    आर्थीकसंसार संवाददाता३० भदौ, २०८३
    २३ पटक
    ३० भदौ, २०८३

    काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा विकास ढुङ्गाना नियुक्त भएका छन् । बैंकको भदौ २९ गते बसेको संचालक समितिको बैठकले बैंकमा रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा पोखरा वडा नं. ५ कास्की निवासी ढुङ्गानालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    बैंकिङ क्षेत्रमा करिब १७ वर्षभन्दा लामो कार्यअनुभव बटुलेका ढुङ्गानाले यसअघि कामना सेवा विकास बैंक लिमिटेडमा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन्।

    प्रतिकृया दिनुहोस्