News Portal

  • गरिमा विकास बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत छुट पाइने

    आर्थीकसंसार संवाददाता२७ असोज, २०८०
    १८० पटक
    २७ असोज, २०८०

    काठमाडौं । दशैंका गरिमा विकास बैंकको कार्ड प्रयोग गर्ने प्रयोगकर्ताले २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    बैंकले दशैंलाई लक्षित गरि बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत वा २ सय रुपैयाँ नगद फिर्ताको योजना सार्वजनिक गरेको हो । बैंकले आइतबारदेखि टिकाको दिनसम्मका लागि उक्त योजना सार्वजनिक गरिएको जनाएको छ ।

    हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्