News Portal

  • एनएमबि बैंकले काठमाडौं महानगरपालिकामा जग्गा खरिद गर्ने

    आर्थीकसंसार संवाददाता१४ असोज, २०८०
    २९८ पटक
    १४ असोज, २०८०

    काठमाडौं । एनएमबि बैंकले काठमाडौं महानगरपालिका वडा नं १ मा जग्गा खरिद गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । बैंकले १०५ दशमलव ५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरिद गर्ने जनाएको छ । बैंकको असोज १० गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्