News Portal

  • कामना सेवाका ग्राहकलाई पोखराको होटल जल महलमा २० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता१४ असोज, २०७९
    ३३९ पटक
    १४ असोज, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंक र पोखराको होटल जल महलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
    यस सम्झौता अनुसार कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकले पोखराको पार्दीस्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्नेछन् ।
    बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्