काठमाडौं । नेपाल लाइफले आजदेखि चितवनमा तीन दिने व्यवसायिक सम्मेलन आयोजना गरेको छ । कम्पनीले आयोजना गरेको ‘विजनेस एक्सिलेन्सी कन्फ्रेन्स’ मा सञ्चालक विमल प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, विभागिय प्रमुखहरु, क्षेत्रिय कार्यालय प्रमुखहरु, शाख तथा उपशाखा प्रमुखहरु सहित २२० जना भन्दा धेरैको सहभागिता रहेको छ ।
आर्थीकसंसार संवाददाता१३ साउन, २०७९
