News Portal

  • आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता११ साउन, २०८२
    १४ पटक
    ११ साउन, २०८२

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको साउन ९ गते बसेको बैठकको निर्णयले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्