News Portal

  • लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा बिस्तार

    आर्थीकसंसार संवाददाता२१ असार, २०७९
    २६१ पटक
    २१ असार, २०७९

    काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा विस्तार गरेको छ ।
    काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २ सय ८ औं शाखा हो ।
    यो संगै मेगा बैंकले काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्