News Portal

  • एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु, ओलीसहित ३४ सय सहभागी

    आर्थीकसंसार संवाददाता२ मंसिर, २०८३
    १६ पटक
    २ मंसिर, २०८३

    काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । राष्ट्रिय गानसँगै भेलाको औपचारिक सुरुवात गरिएको हो ।

    भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३ हजार ४ सय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

    पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागितामा सुरु भएको भेलामा विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्