News Portal

  • हिमालयन लाइफको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त

    आर्थीकसंसार संवाददाता१५ असार, २०८३
    १६० पटक
    १५ असार, २०८३

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन्।

    कम्पनी सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति यही असार १२ गतेबाट लागू भएको छ।

    गौतम काठमाडौं महानगरपालिका–३१ निवासी हुन्।

    प्रतिकृया दिनुहोस्