News Portal

  • संयोजक प्रचण्डले खोले रुकुमपूर्वबाट नेकपाको जितको खाता

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०८२
    ३५५ पटक
    २३ फागुन, २०८२

    काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ जितको खाता खोलेका छन्।

    संयोजक प्रचण्ड विजयी भएसँगै नेकपाको विजयी खाता खुलेको हो। अन्तिम मत परिणामअनुसार प्रचण्डले १० हजार २४० मत ल्याएका छन्।

    प्रचण्डका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलामणि गौतम ३ हजार ४६२ तथा नेपाली कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ प्राप्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्