News Portal

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारणसभा, लाभांश नदिने

    आर्थीकसंसार संवाददाता२२ माघ, २०८१
    ३१ पटक
    २२ माघ, २०८१

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वार्षिक साधारणसभा बोलाएको छ ।

    बैंकले फागुन १५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा बोलाएको बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।

    बैंकले माघ २८ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज जनाएको छ । माघ २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्