News Portal

  • नेपाल बैंकले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश बन्दै

    आर्थीकसंसार संवाददाता२ माघ, २०८१
    ९ पटक
    २ माघ, २०८१

    काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने भएको छ ।

    बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । धेरै बैंकहरुले लाभांश वितरण गर्न नसक्दा बैंकका सेयरधनीहरु सेयर बेचेर बाहिरिने क्रम बढ्दै गएको विवरणहरु प्रकाशित भईरहेका छन् ।

    उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने र त्यहाँबाट स्वीकृत भएर आएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभा पेस गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्