News Portal

  • नयाँ वर्ष लक्षित गर्दै महालक्ष्मी विकास बैंकले ल्यायाे घर कर्जा याेजना, ब्याज दर कति?

    आर्थीकसंसार संवाददाता१७ चैत, २०७९
    २०४ पटक
    १७ चैत, २०७९

    काठमाण्डाै‌ । घरजग्गा काराेबारमा मन्दी छाएकाे बेला महालक्ष्मी विकास बै‌ंकले घर कर्जा याेजना सार्वजनिक गरेकाे छ। नयाँ वर्षकाे अवसरमा घर खरिद गर्नका लागी वार्षिक १२.९९ प्रतिशत ब्याज दरमा घर कर्जा उपलब्ध गराउने घाेषणा बैंकले गरेकाे छ।
    सीमित अवधिका लागी मात्र लागू गरिएकाे याे कर्जा याेजना अन्तर्गत ऋण लिने घरधनी महिला भएकाे अवस्थामा बैंककाे सेवा शुल्कमा ०.२५ प्रतिशत छुट समेत उपलब्ध गराउने जानकारी बैंकले दिएकाे छ।

    प्रतिकृया दिनुहोस्