News Portal

  • गृहपृष्ठ समाचार, हकप्रद

    सिंगटी हाइड्रोको साढे १४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकिँदै

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको सेयरको लक इन पिरियड आगामी चैत २६ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनी तथा सर्वसाधारणतर्फ आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि...बाँकी

    दोर्दी खोला जलविद्युतले १००% हकप्रद ल्याउने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने प्रक्रिया अगाडि...बाँकी

    आजसम्म कायम शेयरधनीले रिडी पावरको हकप्रद भर्न पाउने

    काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर सुरक्षित गर्ने आज माघ २१ गते अन्तिम दिन रहेको छ। हकप्रद शेयर निष्कासन प्रयोजनार्थ रिडी पावरले भोलि माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब...बाँकी

    खानी खोलाले हकप्रद निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

    काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच सम्झौता भएको छ । यस हाइड्रोपावरले साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गर्ने गरी सम्झौता भएको...बाँकी