काठमाडाैं । लामो समयदेखि स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन भएको छ । बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पद रिक्त भएको लामो समय भइसकेको छ । गत भदौ १८ गते तत्कालीन अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ आज पुस १८ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच...बाँकी
काठमाडौं । एलआइसी नेपालबाट एमडीआरटीमा ११४ जना, सीओटीमा १४ जना र टीओटीमा ३ जना जनासहित १३१ जना योग्य भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ मा गरेको व्यवसायका...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरटीमा ९५ जना सीओटी ३ जना र टीओटीमा २ जना जनासहित १०० जना योग्य भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ मा...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरटीमा ४३ जना र सीओटीमा एक जनासहित ४४ जना योग्य भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सका जीवन कुमार खत्रीले एकैदिनमा एमडीआरटीको लक्ष्य हासिल गरेका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३८ बर्षको यात्रामा पहिलो पटक खत्रीले यो रेकर्ड बनाएका हुन् । सन् २०२५ का लागि एमडीआरटीमा...बाँकी
काठमाडौं। अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरस्लाई पोखरामा रहेको अन्नपुर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपुर्ण...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशलाल श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई थप ४ वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठलाई...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको आर्थिक वर्ष २०८०/८१...बाँकी