काठमाडौं. । नेपाल पुनर्बीमा (रि इन्स्योरेन्स) कम्पनीको कम्पनी सचिवमा इश्वर प्रधान नियुक्त भएका छन् । मंसिर १२ गते बसेको बैठकले प्रधानलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी कम्पनीको मूख्य प्रबन्धक समेत हुन्...बाँकी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० दिनमै भूकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । कम्पनीले कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति पुर्याएका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएको हो...बाँकी
काठमाडौं । सुदुरपचिमको डडेलधुरा जिल्लमा सबैभन्दा विशाल धार्मिकमेला सम्पन्न भएको छ । उग्रतारा मन्दिर परिसरामा संचालन भएको उक्त मेलामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप प्रादेशिक कार्यालय डडेलधुरा द्वारा निःशुल्क हेल्प सेक्स संचालन गरिएको थियो ।...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले कैलालीको लम्की शाखामा अभिकर्ता पुनर्ताजगी तथा नयाँ बीमा योजना(सहि प्लान) को अनावरण गरि तालिम सम्पन्न गरेको छ । तराई क्षेत्रका क्षेत्रीय प्रमुख रबिन्द्र हमालको सभापतित्व तथा बौनिया शाखाका शाखा प्रमुख...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले राजीनामा दिएका छन् । सीईओ बरालले मंगलबार सञ्चालक समितिमा राजीनामा पत्र पेश गरेको कम्पनी स्रोतले जनाएको छ । स्रोतका अनुसार सीईओ बरालले २ महिनापछि...बाँकी
काठमाडौं । इण्डियन चेम्बर अफ कमर्शले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ । इन्स्योरेन्स गत मंसिर ७ गते इण्डियन चेम्बर अफ कमर्शद्धारा आयोजित चौथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा सम्मानित भएको हो । उक्त संस्थाले...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा ‘सालिको गल्फ टुर्नामेन्ट २०२३’ हुने भएको छ । उक्त गल्फ टुर्नामेन्ट मंसिर १५ र १६ गते हुन लागेको हो । इन्स्योरेन्सले सोमबार एक पत्रकार सम्मेलन गर्दै उक्त...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रा.डा. भगवान कोइरालाको अस्पताललाई ७५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल...बाँकी
काठमाडौं । कञ्चनपुरको पुुनर्वास नगरपालिकामा बाली बीमा सहज रुपमा प्रबर्द्धन र परिचालन गर्नका लागि कृषि बिकास शाखा, नेपाल राष्ट्रिय समाज कल्याण संघ कंचनपुर, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनी र किसानहरूबीच संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको...बाँकी