News Portal

  • गृहपृष्ठ विमा, समाचार

    बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

    काठमाडाैं । सरकारले नेपाल बीमा प्राधिकरणकाे अध्यक्ष नियुक्त गर्नका सिफारिस समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणकाे अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा समिति गठन गठन...बाँकी

    बीमा सर्भेयरको स्वत: अपग्रेडिङ व्यवस्था गलत, नयाँ व्यवस्था लागू गरिने

    काठमाडाैं । बीमा सर्भेयरहरूको स्वत: अपग्रेडिङको विषय यतिबेला पेचिलो बन्दै गएको छ । बीमा ऐन र नियमावलीमा उल्लेख भएको बीमा अभिकर्ता वर्गीकरणको विषय आलोचित मात्रै भएको छैन, यसले विकृति ल्याएको जानकारहरू बताउँछन् । बीमा ऐन...बाँकी

    राम्रा अभिकर्ताले छोड्दै एलआईसी नेपाल, बोनसदर अस्वाभाविक रुपमा घटाइएकोमा असन्तुष्टि

    काठमाडौं । पछिल्लो बोनसदर अस्वाभाविक रुपमा घटाइएकोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)का अभिकर्तामा असन्तुष्टि बढ्दै गएको छ। यही असन्तुष्टिबीच एलआईसी नेपालबाट राम्रा अभिकर्ताहरु बाहिरिन थालेका छन्। गत पुस ९ गते सुनसरीको इनरुवा नगरपालिका–६ का बासिन्दा...बाँकी

    नेको इन्स्योरेन्सले पायो २५% हकप्रद शेयर ल्याउने अनुमति, कित्ता कति ?

    काठमाडौं । नेको इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले नेको इन्स्योरेन्सलाई हकप्रद शेयर जारी गर्न आज पुस ९ गते अनुमति दिएको हो। योसँगै अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी...बाँकी

    सिटिजन लाइफले हस्तान्तरण गर्यो ४४७ जना विद्यार्थीलाई कपडा

    काठमाडौं । सिटिजन लाइन इन्स्योरेन्स कम्पनीले रोशी गाउँपालिका श्री मंगल जन विजय मा.वीका ४०० जना र श्री शान्ति बुद्ध आधारभुत विद्यालयमा ४७ जनालाई सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय ट्रायाक सुट वितरण गरेको हो । कार्यक्रममा बोल्दै...बाँकी

    नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स आफ्नो व्यवसाय विस्तारको क्रममा कोशेढुङ्गा सावित हुने गरी कामना सेवा विकास बैंकसँग सहकार्य सम्बन्धी सम्झौता गर्न सफल भएको छ । ंसहकार्य सम्बन्धी व्यवसायका विषयमा बैंकको कार्यालय, ज्ञानेश्वरमा पुस ७ गते...बाँकी

    मेट लाइफको नयाँ बोनसदर घोषणा, बीमितलाई अधिकतम रु. ७५

    काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०।८१ (१ साउन २०८० देखि असार मसान्त २०८१) सम्मको बीमांकीय मूल्यांकनअनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुका लागि उक्त...बाँकी

    रिलायबल नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले पुस २९ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरू...बाँकी

    सन नेपाल लाइफ हेटौंडा शाखाद्वारा मार्केटिङ म्यानेजरलाई सम्मान

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हेटौडा शाखामा कार्यरत मार्केटिङ म्यानेजरहरुलाई बिशेष सम्मान गरेको छ । बीमा बिज्ञ कवि फुयाल , प्रमुख बजार अधिकृत गणेश चौलागाईँ तथा गण्डकी प्रदेश प्रमुख ईश्वर विकल सापकोटाको विशेष...बाँकी

    सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । बीमा कम्पनीहरु मध्ये ८०/८१ को वार्षिक साधारणसभा सम्पन्न गर्ने पहिलो कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको छ ।  सभा विराटनगरको बिग होटलमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट...बाँकी