काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले बीमा सम्बन्धी तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा समावेश गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले...बाँकी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १७ प्रतिशत बढेर २५ करोड ५१ लख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ८२ लाख रुपैयाँ...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ६३ प्रतिशत बढेर २३ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा पुष्कर महत नियुक्त भएका छन् । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको ३१९ औं बैठकले महतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल चयन भएका छन्। कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई चयन गर्ने निर्णय गरेको हो । उनी यस अघि पनि कम्पनीको अध्यक्ष थिए ।...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गाईघाट शाखाले आफ्ना अभिकर्ताहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । कम्पनीले पछिल्लो समय सार्वजनिक गरेका बीमा नीति र अभिकर्तालाई क्षमता अभिबृद्धिका लागि एक दिने तालिम प्रदान...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा ‘मिड टर्म बिजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेख पुनर्जागरण गर्दा छुट दिने व्यवस्था गरिएको जानकारी गराएको हो।...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा ‘मिड टर्म बिजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पुँजी ५ अर्ब पुर्याउन लाभांश पश्चात ४२ प्रतिशत अर्थात एक बराबर ०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको...बाँकी