News Portal

  • गृहपृष्ठ विमा, समाचार

    आईएमई लाइफका ग्राहक तथा अभिकर्तालाई ब्लुबर्ड क्लिनिकमा छुट

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आईएमई लाइफ...बाँकी

    इसेवाबाट लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्न पाइने

    काठमाडौं । इसेवामार्फत लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्न पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो । भुक्तानी सेवा प्रदायक इसेवाले प्रयोककर्ताका लागि जीवन बीमाको प्रिमियम...बाँकी

    सानिमा रिलायन्स लाइफले हात पार्यो कर्पोरेट वुमन्सबीच क्रिकेट-२०२४ को उपाधि

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कर्पोरेट वुमन्सबीच क्रिकेट २०२४ को शिर्ष उपाधि हात पार्न सफल भएको छ । जेष्ठ १८ र १९ गते रिभरसाइड रिसोर्ट कुरिनटारमा आयोजित उक्त टुर्नामेन्टको फाइनल खेलमा साविकको विजेता सिटिजन्स...बाँकी

    १३ सय बीमाकर्मी र अभिकर्तालाई ‘सेल्स स्ट्रयाटेजी’ तालिम दिँदै सोनु शर्मा

    काठमाडौं । सिफ्ट पिक्सेल ग्लोबलले आज काठमाडौंमा ‘सेल्स स्ट्रयाटेली इन रिसेसन’ तालिम सञ्चालन गरिरहेको छ। कार्यक्रममा बीमाकर्मी र अभिकर्ता गरी १ हजार ३०० जनाको सहभागिता रहेको छ। कार्यक्रममा बीमाकर्मी र अभिकर्तालाई भारतीय प्रशिक्षक सोनु शर्माले...बाँकी

    ‘नेपाल रि’ को सञ्चालक समिति सदस्य पदमा एशियन लाइफका सिइओ श्रेष्ठ निर्वाचित

    काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको सञ्चालक समिति सदस्य पदमा एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ निर्वाचित भएका छन् । सरकारी स्वामित्वको पुनर्बीमक नेपाल रिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्दै श्रेष्ठ...बाँकी

    रिलायबल नेपाल लाइफको चौतारा शाखाद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चौतारा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ पिपलडाँडा घर भएकी मृतक सुजता खत्रीको जेठो छोरा इबेश खत्रीलाई दाबी वापतको...बाँकी

    जीवन विकास लघुवित्तको लक इन अवधि खुल्दै

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आगामी असार २२ गतेबाट सकिने भएको छ । कम्पनीको ९१ लाख ६३ हजार १ सय १२८.५१ कित्ता शेयरको लक इन अवधि सकिने भएको हो...बाँकी

    बजार अनुसन्धान र सूचना प्रविधिमा लगानी बढाउनुपर्छ : अध्यक्ष सिलवाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन...बाँकी

    शिखर इन्स्योरेन्समा बाँकी रहेको दाबी भुक्तानी बुझिलिन बीमितलाई आग्रह

    काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरूलाई बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी २०८० वैशाखदेखि जेठ २० गतेसम्म परेका बीमा दाबी निवेदन तथा दाबीहरू सम्बन्धमा बीमित वा...बाँकी

    एलआइसी नेपालद्वारा ४५ लाख ६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित हेटौडा ६, चौघोडा, मकवानपुर ठेगाना भएको स्व.राजेन्द्र पीठकोटीको असामयिक निधन प्रति गहिरो सम्बेदना प्रकट गर्दै उनको बीमा शुरक्षा बापत परिवारलाई...बाँकी