News Portal

  • गृहपृष्ठ विमा, समाचार

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २ अर्ब ५० करोड १...बाँकी

    हिमालयन लाइफको नयाँ बोनसदर घोषणा, बीमितलाई कुन योजनामा कति ?

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८१।८२ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस ८ गतेको पत्रबाट स्वीकृत...बाँकी

    सलिकोको प्रदेशव्यापी बीमा सचेतना अभियान सम्पन्न

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने मूल नारासहित कोशी प्रदेशमा प्रदेशव्यापी बीमा सचेतना तथा मार्केटिङ अभियान सम्पन्न गरेको छ । बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै सर्वसाधारणमा...बाँकी

    मोटर बीमाको प्रिमियम महँगो भएपछि ई-रिक्साका लागि छुट्टै निर्देशिका ल्याउँदै प्राधिकरण

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले इलेक्ट्रिक रिक्साका लागि छुट्टै बीमा पोलिसी प्रक्रिया अगाडि बढाएको छ । हालको मोटर बीमा निर्देशिकाअनुसार बीमितलाई प्रिमियम महँगो पर्न जाने अवस्थालाई मध्यनजर गर्दै न्यून आय भएका ई-रिक्सा चालकलाई लक्षित गरी छुट्टै...बाँकी

    नेशनल लाइफकी अभिकर्ता गिताले पूरा गरिन् एमडीआरटी-२०२६ को लक्ष्य

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी इटहरी शाखामा कार्यरत अभिकर्ता गिता कार्कीले एमडीआरटी २०२६ को लक्ष्य पुरा गरेकी छन् । सो खुशीयालीमा अभिकर्ता कार्कीका अभिभावक अभिकर्ता ( अफ लाइन लिडर) मनोज थापा मगरले यामाहा रेजेड...बाँकी

    बिर्तामोडमा निर्जीवन बीमा सम्बन्धी सचेतनामूलक अन्तर्क्रिया सम्पन्न

    काठमाडौं । झापाको बिर्तामोडमा निर्जीवन बीमा सम्बन्धी सचेतनामूलक अन्तर्क्रिया सम्पन्न भएको छ । सोमबार बिर्तामोडमा बैंक, वित्तीय संस्था तथा बीमकका कर्मचारीसँग निर्जीवन बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । निर्जीवन बीमा सम्बन्धी जानकारी दिने...बाँकी

    २१.०५ प्रतिशत लाभांश बाँड्ने लाइफ इन्स्योरेन्स कर्पोरेशनको घोषणा

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश (कर...बाँकी

    लाभांश पारित गर्न सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा...बाँकी

    रिलायबल नेपाल लाइफको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान...बाँकी

    निप्स पोखरा च्याप्टरको साधरणसभा सम्पन्न, पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी ,पोखरा च्याप्टरको १३औँ बार्षिक साधरण सभा एवम् सातौँ अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले छवि पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । निप्स पोखरा च्याटरको आगामी...बाँकी