News Portal

  • गृहपृष्ठ विमा, समाचार

    बीमा गरेका १ लाख १३ हजार बढीले गरे पोलिसी सरेण्डर, एलआईसी र नेपाल लाइफलाई बढी धक्का

    काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा १ लाख १३ हजार ९७६ जनाले बीमा पोलिसी सरेण्डर गरेका छन् । आर्थिक मन्दीदेखि विविध करणले गर्दा एक वर्षमा उक्त संख्यामा बीमा सरेण्डर भएको हो । यसरी सरेण्डर...बाँकी

    ३१ प्रतिशतले बढ्यो नेपाल लाइफको खुद नाफा, यस्ता छन् अन्य सूचकहरू

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा करिब ३१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३०.८१ प्रतिशतले वृद्धि भएको हो ।...बाँकी

    आईएमई लाइफले सातै प्रदेशमा गर्यो बीमा साक्षरता अभियान

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स सातवटै प्रदेशमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन कम्पनीले सो कार्यक्रम गरेको हो । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ कम्पनीले...बाँकी

    सूर्यज्योति लाइफका शाखा कार्यालय गाभिने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका शाखा कार्यालय गाभिने भएको छ । कम्पनीका विभिन्न शाखा कार्यालयहरू भदौ २ गते आइतबारदेखि लागू हुने गरी गाभिने भएका हुन् । कम्पनीका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित चनौली शाखा नरायणघाट...बाँकी

    आईएमई लाइफका सीईओ फुँयालको दोस्रो कार्यकाल स्वीकृत

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी...बाँकी

    सानिमा रिलायन्स लाइफको शेयर संरचना परिवर्तन, अब कति ?

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहतर्फबाट ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशतको अनुपतामा शेयर संरचना कायम भएको हो । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात...बाँकी

    ओरिएन्टल इन्स्योरेन्सः कुल बीमाशुल्क रु. २.११ अर्ब माथि, नाफामा ८३%को बढोत्तरी

    काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो...बाँकी

    एनएलजी इन्स्योरेन्सको कृषि,पशुपंक्षी तथा जडीबुटी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले रुकुम पश्चिमको मुसिकोटमा कृषि,पशुपंक्षी तथा जडीबुटी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले किसानहरुको घर दैलोमा कृषि बीमाको प्रचार प्रसार तथा बीमा सेवा पुर्याउने हेतुले रुकुम पश्चिमको मुसिकोट नगरपालिका...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सले गर्यो वृक्षारोपण

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा इन्स्योरेन्सले देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न ७ वटा...बाँकी

    सूर्यज्योति लाइफको नाफामा १४६ प्रतिशत छलाङ, १० अर्ब गर्याे दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १४६ प्रतिशत बढेर ३९ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ११...बाँकी