News Portal

  • गृहपृष्ठ विमा, समाचार

    बीमा प्राधिकरणको संचालकबाट बाहिरिए कपिलदेव ओली

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको दोस्रो पटकको चार वर्षे कार्यकाल सकिएको छ । बीमा विज्ञ सदस्य ओलीको आज प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरमा एक कार्यक्रम आयोजना गरी विदाई...बाँकी

    नेशनल इन्स्योरेन्सद्वारा दुर्घटना बीमा बापतको दाबी रकम हस्तान्तरण

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीको हेटौडा शाखाले दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी दिएको छ । उक्त दाबी बापतको रकम हेटौंडा उप महानगरपालिका वडा नम्बर ४ स्थित मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको आफ्नै भवनमा...बाँकी

    आइएमई लाइफको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्सोरेन्सको सातौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नारायणघाट क्षेत्रको आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर १० को प्राविधिक सहयोगमा शहीद गणेश स्वास्थ्य चौकी गितानगरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।...बाँकी

    लिबर्टीको विशेष साधारण सभा सम्पन्न, ३० प्रतिशत आईपीओ जारी गर्ने

    काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय पोखरामा श्रावण ३१ गते सभा सम्पन्न भएको हो । सभामाबाट कम्पनीको जारी पुँजीको ३० प्रतिशत प्राथमिक सर्वजनिक निष्काशन गर्ने...बाँकी

    २७५ रुपैयाँमा एशियन लाइफले सेयर बेच्दै

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहतर्फको ५ लाख ३० हजार कित्ता सेयर आज साउन ३२ गतेदेखि बिक्रीमा राखिएको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले भदौ...बाँकी

    नेशनल लाईफले गर्यो भवनको वास्तु पूजा

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको छ । वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत...बाँकी

    नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘सेपिङ द फ्युचर’ सम्पन्न, ५ शाखा सम्मानित

    काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सेपिङ द फ्युचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ। कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थयो। सम्मेलनको...बाँकी

    राष्ट्रिय जीवन बीमाको १४५.४५%ले बढ्यो नाफा, जीवन बीमा कोषमा रु. ५३.८५ अर्ब

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।...बाँकी

    एशियन लाइफको हरिवन शाखाद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको हरिवन शाखाले स्वर्गीय कोशिला साह तेलिको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । स्व.तेलिको छोरा बिजय कुमार साहलाई एक कार्यक्रम बिच आज हस्तान्तरण गरेको हो । स्व. साह तेलिले २०६९...बाँकी

    आइएमई लाइफको नाफा १४५.०४ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ खुद...बाँकी