काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी कम्पनीको निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुका लागि यही भदौ १६ गतेदेखि...बाँकी
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली वायू सेवा क्षेत्रमा एकसाथ ९ वटा नयाँ विमान भित्र्याइए पछि निर्जीवन बीमकको हवाई बीमावापतको आम्दानी उल्लेख्यरूपमा बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा गत आर्थिक वर्ष २०८०।८१...बाँकी
काठमाडौं । पछिल्लो समय बीमाको जनचेतना बढेसँगै आ आफ्नो र परिवारको बीमा गराउने बीमितको संख्यामा बढ्दै गईरहेको छ। यसैबीच गोदावरि नगरपालिका १ बस्ने राम चौधरी र रमिता चौधरीले आफ्नो छोरा अरबिन चौधरीको पास्निको शुभ अवसरमा...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अत्तरिया शाखाले १ हप्तामै दाबीकर्ता को घरमै गएर मृत्यु दाबी भुक्तानी दिएको छ । सवारी दुर्घटनामा आफ्ना बीमितको ज्यान गुमेपछि कम्पनीले बीमितका आश्रित परिवारलाई १० लाख १६ हजार रुपैयाँ...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् ।आइएमई लिमिटेड र जिएमइको मर्जरपछि पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन् ।...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । रिइन्स्योरेन्स कम्पनीले विशाल ग्रूपको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । विशाल ग्रूपले रिइन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको ७ लाख कित्ता सेयर...बाँकी
चितवन । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागु भएयता १ अर्ब ८८ करोड ९६ लाख ७८ हजार १ सय ५८ रुपैयाँ प्राप्त गरेको छ । यो अवधिमा बीमितले १० लाख ३५...बाँकी
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–५ की धनिश्वरा बैजालीले जन्म दिनका अवसरमा आफ्ना छोरा र श्रीमानलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी उपहार दिएकी छन्। छोराको जन्म दिनका अवसरमा बैजालीले छोरा र श्रीमानलाई सिटिजन लाइफको...बाँकी
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको सञ्चालक समिति सदस्यमा कपिलदेव ओलीको पदावधि सोमबारबाट सकिएको छ । दुई कार्यकाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्यको भूमिका निर्वाह गरेका ओलीको दोस्रो कार्यकालअन्तर्गतको अन्तिम दिन सोमबार सञ्चालक...बाँकी
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३६ औँ वार्षिक साधारणसभा आह्वान गरिसकेको छ। कम्पनी सञ्चालक समितिको असार ७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको...बाँकी