काठमाडौं । एलआइसी नेपालले अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रम तिलोत्तमा स्थित टाइगर...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लम्की शाखाले लम्की बहुमुखी क्याम्पसका करिब १०८ जना विद्यार्थीहरुसँग बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको ५औं बार्षिकोत्सवको पूर्व सन्ध्यामा साप्ताहव्यापी कार्यक्रम अर्न्तगत उक्त शाखाले यस्तो कार्यक्रमको...बाँकी
काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स क.लि धरान शाखाले म्यालुङ्ग–०५,तेह्रथुमका बीमीत स्व. दिपक बरालको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका बरालको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । एशियन लाइफले स्व.बरालका...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले साउन २७ गते शुक्रबार उक्त आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । सो अनुसार इन्स्योरेन्सले गत आवमा ३५ अर्ब...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफनो बार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने बार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ । कम्पनीको देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धक सहित कम्पनीको सिनियर म्यानेजमेन्ट टिमकोको उपस्थितिमा...बाँकी
काठमाडौं । “रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलि. ले ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, लुम्बिनी स्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको छ । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय...बाँकी
काठमाडौं । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २,५०,०००।– (अक्षेरुपी दुई लाख पचास हजार) नेपाल...बाँकी
काठमाडाैं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीकाे विशेष साधरण सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग गाँभ्ने प्रारम्भिक सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको छ । मंगलबार बसेकाे सभाले उक्त सम्झौतापत्रको मस्यौदालाई स्वीकृति गरेको हाे । सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सुर्खेत जिल्लामा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको सूर्खेत शाखा प्रमूख नवराज ढुंगानाले नेपालमा कृषि बीमाको इतिहास, बीमालेख, दावी प्रकृयाबारे जानकारीमलक प्रस्तूति दिएका थिए । कर्णाली प्रदेशको...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले आज (साउन २३ गते) देखि दोश्रो कार्यकाल सम्हालेका छन् । पहिलो कार्यकाल सकिनुअघि नै बीमा समितिको स्वीकृति पाएका उनले आजदेखि औपचारिक रुपमा दोश्रो...बाँकी