काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्जर पश्चात् बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेश लाल श्रेष्ठले सपथ ग्रहण गरेका छन् । श्रेष्ठलाई मर्जर पश्चात गठन भएको तदर्थ संचालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत...बाँकी
काठमाडौं । दुई कम्पनी मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लागो सार्वजनिक भएको हो । उक्त नयाँ...बाँकी
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल बीमा कम्पनीले पूँजी मात्र बढाएर बढाएर नहुने बताएका छन् । बुधबार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले लोगो परिवर्तन गरेर, पूँजी बढाएर मात्रै केही नहुने...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरेन्द्र वैदवार क्षेत्रीले निर्धारित समयमा एकीकृत कारोबार गर्न सफल भएको बताएका छन् । बुधबार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले...बाँकी
काठमाडौं । आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा सुरेश लाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको आज विहान साढे ९ बजे सम्पन्न सञ्चालक समितिको प्रथम बैठकले सुरेश लाल श्रेष्ठलाई सञ्चालक...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा फागुन १५ गते मधेश प्रदेशको सप्तरी जिल्लाको खडक नगरपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि खडक नगरपालिकाकी उपप्रमुख रिता कुमारी...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धमा मिटिङ्ग आयोजना गरेको छ । फागुन १२ गते इन्स्योरेन्सले आफ्ना सर्भेयरहरुका लागि उक्त मिटिङ्ग आयोजना गरेको हो । जुन अनलाइन प्लेटफर्म जुम मार्फत...बाँकी
काठमाडौं । प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार बुधबारदेखि रोक्का हुने भएको छ । दुई कम्पनीले फागुन १७ गते बुधबारदेखि सिद्धार्थ इन्स्योरेन्ससँग सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्न लागेको हुँदा सेयर कारोबार बुधबारदेखि रोक्का हुने भएको हो । प्रिमियर र...बाँकी
काठमाडौं । मर्जर प्रकृयामा रहेका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले आगामी फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । दुई कम्पनीले मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको लैनचौरस्थित लैनचौर बैंङ्क्वेट्समा आफ्नो छैटौं वार्षिक साधारण सभा बोलाएको हो ।...बाँकी