News Portal

  • गृहपृष्ठ विमा, समाचार

    कहिलेसम्म शेयर किन्नेले प्रभु महालक्ष्मी लाइफको प्रस्तावित लाभांश पाउँछन् ?

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको प्रस्तावित लाभांश पाउन र वार्षिक...बाँकी

    हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा १००% सम्म छुट दिने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज÷जरिवानामा...बाँकी

    शैलुङका श्रेष्ठ दम्पतीले दिए छोरालाई पास्निमा बीमा पोलिसी उपहार

    काठमाडौं । दोलखा जिल्लाको शैलुङ निवासी एक दम्पतीले आफ्नो छोराको पास्निमा बीमा पोलिसी उपहार दिएका छन् । शैलुङ निवासी दम्पती विशाल श्रेष्ठ र कमला श्रेष्ठले आफ्नो छोरा सबिक श्रेष्ठलाई पास्नीमा जीवन बीमा पोलिसी उपहार दिएका...बाँकी

    हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा १००% सम्म छुट दिने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज÷जरिवानामा...बाँकी

    सानिमा रिलायन्स लाइफको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    काठमाडौं । सानिमा रिलायन्स लाइफ लाइफ इन्स्योरेन्सले सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले असोज २३ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौँको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११...बाँकी

    आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो ३ करोड २० लाख रुपैयाँ दाबी

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको भदौ महिनामा बीमा दाबीवापत ३ करोड भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा ४४ वटा बीमा दाबी वापत ३ करोड २०...बाँकी

    नेपाल बैंकले बढायो निक्षेपको ब्याजदर, आधार दर ७.५४ प्रतिशतमा झर्याे

    काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले असोज ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर बढाएर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ५.९५ प्रतिशत र...बाँकी

    सानिमा रिलायन्स लाइफको आकर्षक लाभांश घोषणा

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले उक्त आर्थिक वर्षको...बाँकी

    नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश...बाँकी

    एनएलजी इन्स्योरेन्सले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको आधारभूत तालिम प्राप्त प्राविधिकहरूको अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीमा बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्ति वा संस्थाको सुविधालाई ध्यानमा...बाँकी