काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । पोखरामा माघ १० देखि १३ गतेसम्म ४ दिन चलेको एमडिआरटी सेलिब्रेसन एण्ड भिजन...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)ले अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ २१ गतेदेखि करिब ५ लाख कित्ता अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत मंसिर १२...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बागचौर नगरपालिका–१, ठिनबाङ्गमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल र दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कृषकहरूको घरदैलोमा पुगेर कृषि तथा पशुपन्छी बीमाको महत्वबारे सचेतना कार्यक्रमलाई निरन्तरता...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको ‘लिडर्स नाइट विथ भूषण दाहाल’ कार्यक्रम चितवनको सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८१ साउन महिनामा सञ्चालित...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकबाट सरिता भट्ट अधिकारीको राजीनामा स्वीकृत भएको छ। कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक अधिकारीको राजीनामा स्वीकृत गरेको हो। उनको राजीनामा माघ ७ गतेदेखि लागू हुने गरी सञ्चालक...बाँकी
काठमाडौं । पुनर्बीमा कम्पनीहरूले चुक्ता पुँजी पुर्याउने म्याद थप भएको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने समय सीमा थपिदिएको हो । गत पौषको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले अवितिरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको ३ लाख २० हजार ५३३ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । गत मंसिर...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड सुदुरपश्चिम प्रदेशको उप प्रादेशिक कार्यालय डडेलधुराले माघ ११ र १२ गते दिपायल ,साफेबगर र मङलसेन जिल्लामा ज्याकेट बितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १००...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । बीमा प्राधिकरणको अध्यक्ष बन्न पूर्वअध्यक्षसहित १२ जनाले आवेदन दिएका हुन् । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले प्रधानलाई प्रधानलाई नियुक्त गरेको हो। प्रधान ललितपुरको सानेपा–२ किरण भवनसडक निवासी हुन्। प्रधानलाई ४ वर्षका...बाँकी