काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बेलकोटगढि नगरपालिकाको श्री कल्याणिदेबि माध्यामिक बिद्यालयका ६० जना, श्री बागेश्वरी प्राथमिक बिद्यालयका ५० जना त्यस्तै...बाँकी
पोखरा । पोखरा सराङकोटस्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ सालको स्वागतसँगै २०७८ साललाई अविश्मरणीय एवं मनोरन्जनात्मक रुपले विदाई गर्न यही चैत्र २९, ३० र नयाँ वर्ष बैशाख १ गते...बाँकी
काठमाडौं । “पोखरामा थप एक दिन” भन्ने सन्देश बोकेको अन्नपूर्ण केबुलकार, पोखरा सेदिबगरदेखि नेपालकै सबैभन्दा लोकप्रिय हिल स्टेशन सराङकोटमा अवस्थित छ । नयाँ वर्षको पूर्व सन्ध्यामा होटल एशोसियसन पोखराले आयोजना गरेको यो वर्षको फेवा महोत्सवमा...बाँकी
काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले २०७८ साल चैत्र २७ गतेबाट चर्चित पर्यटकीय स्थल घान्द्रुक–कास्कीमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको...बाँकी
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको ७१औं साधारणसभाबाट सात व्यक्ति र चार संस्थालाई सम्मान गरिएको छ । आज भएको साधारणसभाबाट इश्वरलाल टाइक्म अचिभमेन्टबाट रामलाल श्रेष्ट, जुद्धबहादुर श्रेष्ट मेमोरयल अवार्डबाट सुरज वैद्य, बनवारी लाल मित्तल मेमोरियल...बाँकी
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा वित्तीय संस्थाका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षता तथा जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगन्द्र मण्डलको प्रमुख...बाँकी
दमक। एशियन लाइफ इन्स्योरेन्सको घर दैलो मृत्यु दाबी भुक्तानी कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको निवासमा पुगेर १७ लाख ५८ हजार ७सय उनान्नब्बे रूपैंयाको मृत्यु दाबी हस्तान्तरण गरेको छ ।...बाँकी
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा सर्वसाधारण समुहबाट गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भएका छन् । गोकर्ण खतिवडा पुर्ब पत्रकार र संस्थाकै पुर्ब संचालक हुन भने सिटौला प्रभु क्यपिटलका संस्थापक र...बाँकी
काठमाडौं । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरूको भनाइ छ । सहकारीमार्फत् युवा उद्यमशीलता वृद्धि गर्ने...बाँकी