News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेशमा सेमिनार अन अनट्याप्ड पोटेन्सियल कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीहरू माझ ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु – सुदूरपश्चिम प्रोभिन्स (२०८३/८४)’ कार्यक्रम आयोजना गरेको...बाँकी

    नवौं नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०२६ मा महालक्ष्मी विकास बैंकको सहभागिता

    काठमाडौं । आज असोज गते देखी असोज ४ गते सम्म काठमाण्डौं, भृकुटीमण्डपमा सञ्चालन भईरहेको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । नेपाल जग्गा तथा आवास विकास...बाँकी

    कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक मार्फत दमक पालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरण अन्तर्गत कार्डियो मोनिटर तथा सक्सन मेशिन हस्तान्तरण गरेको छ ।...बाँकी

    मुक्तिनाथ विकास बैंक र गुड कर्मा रेसिडेन्सीबीच सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा रेसिडेन्सीबीच सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई आवास कर्जा...बाँकी

    कृषि विकास बैंकको इन्टरनेट बैंकिङ सेवा बन्द हुने

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले असोज १५ गतेदेखि हाल सञ्चालनमा रहेको इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ । बैंकले डिजिटल बैंकिङ सेवालाई थप सुरक्षित, सरल, सहज तथा प्रभावकारी बनाउने उद्देश्यले व्यक्तिगत ग्राहकका लागि...बाँकी

    एभरेष्ट बैंकको समायोजित सेयर मूल्य ६९२.८६ रुपैयाँ कायम

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयर प्रयोजनका लागि सेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार कायम भएको अन्तिम कारोबार मूल्य ७२७ रुपैयाँ ५० पैसाका आधारमा ५ प्रतिशत बोनस...बाँकी

    कृषि विकास बैंकका कर्मचारीले राहत कोषमा दिए १ करोड ५३ लाख रुपैयाँ

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीले १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ सहयोग गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक,...बाँकी

    नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने

    काठमाडौं । सरकारी स्वामित्वको वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूका लागि जीवन बीमा सम्बन्धी सेवा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले उपलब्ध गराउने भएको छ। नेपाल बैंक र नेशनल लाइफ इन्स्योरेन्स बीच कर्मचारीको जीवन बीमा सम्बन्धमा...बाँकी

    सिटिजन्स बैंकको लाभांश घोषणा

    काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आज अपरान्ह बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल काय चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख...बाँकी

    कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष...बाँकी