News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावितहरूलाई सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामाग्री सहयोग गरेका छन् । उक्त सामाग्री बैंकको मानव संसाधन...बाँकी

    सार्वजनिक बिदामा पनि एनएमबि बैंकले बागमति प्रदेशको ठमेल शाखाबाट सेवा दिने

    काठमाडौं । आज शुक्रबार इन्द्रजात्राको सार्वजनिक बिदामा पनि एनएमबि बैंकले विभिन्न शाखा कार्यालय मार्फत सेवा दिने भएको छ । बैंकले बागमति प्रदेशको ठमेल शाखाबाट विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सेवा दिने जनाएको छ ।...बाँकी

    माछापुच्छ्रे बैंकको अगुवाइमा छुजुङ खोलामा ९ अर्ब लगानी

    काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनाका लागि माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा...बाँकी

    हिमालयन बैंक अब स्मार्ट पे अन्तरबैंक रकम स्थानान्तरण सेवामा आबद्ध

    काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच स्मार्ट पे अन्तरबैंक रकम स्थानान्तरण (आईबीएफटी) सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतासँगै हिमालयन बैंक एससीटीको स्मार्ट पे सञ्जालमा आबद्ध भएको छ...बाँकी

    एनआईएमबीको १ लाख ५१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका संस्थापक सेयरधनी कम्पनी सोफिया इन्भेष्टमेन्ट प्रालिका सेयरधनी किरणमान शेरचनले आफ्नो नाममा रहेको १ लाख ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकले संस्थापक सेयर...बाँकी

    मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता, बुल मेसिन खरिदमा ८० प्रतिशत कर्जा पाइने

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि ‘बुल मेसिन’ निर्माण उपकरणको आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्ने ग्राहकलाई सहज कर्जा उपलब्ध गराउने उद्देश्यले व्यावसायिक सम्झौता भएको छ । असोज ८ गते...बाँकी

    एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

    काठमाडौं । एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासका लागि सहकार्य गर्ने समझदारी भएको छ । दिगो तथा हरित वित्तीय क्षेत्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले दुवै संस्थाबीच...बाँकी

    प्राइम बैंकको १९ औं वार्षिकोत्सवको अवसरमा ५२२ पिन्ट रगत संकलन

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बुधबार १९ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा...बाँकी

    एभरेष्ट बैंकको १३४औँ शाखा धनगढीमा सञ्चालन

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कैलालीको धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही अवसरमा सुदूरपश्चिम प्रदेशका लागि निर्माण गरिएको नयाँ भवन पनि उद्घाटन गरेको हो । बैंकका अनुसार असोज...बाँकी

    सर्वसाधारणको सुविधाका लागि कामना सेवाले राख्यो यात्रु प्रतिक्षा बेन्च

    काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ललितपुरको कुमारीपाटी–जावलाखेल क्षेत्रमा पाँच वटा यात्रु प्रतिक्षा बेन्च स्थापना गरेको छ । बैंकले कुमारीपाटी–जावलाखेल व्यापार संघसँगको सहकार्यमा सर्वसाधारण तथा यात्रुहरूको सुविधा लक्षित गर्दै प्रतिक्षा...बाँकी