काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई थप सुविधा र अझ उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकता अनुसार ‘प्लाटिनम डेबिट डिलाइट’...बाँकी
काठमाडौं । नेपालको सबैभन्दा ठूलो यात्रा बजार ट्रिप टर्बोले बैंक नबिल बैंक लिमिटेडसँग साझेदारी गरेको छ । यस साझेदारीले नबिल बैंकको एनबैंक मोबाइल एपमार्फत प्रयोगकर्तालाई यात्रा बुकिङ अझ सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ३९ करोड ४५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको ६ महिनामा बैंकले ३२ करोड २४...बाँकी
काठमाडौं । कुमारी बैंकको साढे १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीका लागि प्रस्ताव गरेका हुन् । बैंकका अनुसार १४ लाख ६२ हजार ९३५...बाँकी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक बनेको कामना सेवा विकास बैंक। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको हो । प्रकाशित...बाँकी
काठमाडौं। नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता भएको छ । यस बैंकमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन र बिक्री गर्ने गरेको...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय इट्टाभट्टा मार्फत मेचीनगर नगरपालिका ०८, झापा, सृजनाचोक स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुर्खेत शाखाबाट वीरेन्द्रनगर नगरपालिका–९, पर्सेनीस्थित श्री कोपिला माध्यमिक विद्यालयमा कुर्सी तथा न्यानो कपडा वितरण गरेको छ । बैंकका सुर्खेत शाखा प्रमुख सुनिल आचार्यले विद्यालयका प्रधानाध्यापक...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले माघे संक्रान्तिको अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो । भरतपुर...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडको ६६औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्मालेको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक...बाँकी