News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    माछापुच्छ्रे बैंकले बढायो नाफा, ईपीएसमा पनि सुधार

    काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ...बाँकी

    विश्वप्रसिद्ध फुड चेन केएफसीमा माछापुच्छ्रे बैंकको ईआरपी इन्टिग्रेटेड पीओएस

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी  र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ। नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशतसम्म छुट

    काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकहरूलाई विभिन्न होटल र रेष्टुरेन्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले लाजिम्पाटस्थित होटेल ले हिमालय र साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर र...बाँकी

    सानिमा बैंकका ग्राहकलाई बिगर्माटमा क्यासब्याक अफर

    काठमाडौं । सानिमा बैंकले ‘बिगर्माट क्यासब्याक’ योजनाको पहिलो चरणमा सफलता हासिल गरेपछि समय थप गर्दै योजना पुनः सञ्चालनमा ल्याएको छ । उक्त योजना अन्तर्गत सानिमा बैंकका ग्राहकहरूले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगर्माटमा...बाँकी

    सिटिजन्स डिजि बैंक: एउटै प्लेटफर्ममा ५० भन्दा बढी सेवा

    काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल बैंकिङले तीव्र गति लिइरहेका बेला सिटिजन्स बैंक यस परिवर्तनको अग्रपङ्क्तिमा देखिएको छ । बैंकका डिजिटल बैंकिङ प्रमुख भूपेन्द्र विष्टका अनुसार अहिले अधिकांश बैंकहरूले ग्राहकसँगको प्रत्यक्ष कारोबारको ८०-९० प्रतिशत हिस्सा...बाँकी

    कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न, वान मिनेट बिजनेस प्लान सुरु

    काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । कृषि क्षेत्रमा कर्जा लगानीका लागि नेतृत्वदायी बैंकका रूपमा स्थापित यस बैंकले समयक्रमसँगै व्यावसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्राविधिक प्रणालीमा उल्लेखनीय...बाँकी

    दोस्रो त्रैमास रिपोर्टः मुख्य वित्तीय सूचकहरुमा निफ्राको कमजोर प्रदर्शन

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निफ्राले ४० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन...बाँकी

    एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

    काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै प्लाटिनम डेबिट...बाँकी

    नेपाल बैंकको ‘लिङ्क, लोड तथा विदड्र’ अभियान, १५ हजार जित्ने अवसर

    काठमाडौं । नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘लिङ्क, लोड तथा विदड्र – पुरस्कार जित्ने अवसर’ नामक अभियान सञ्चालनमा ल्याएको छ । नेपाल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटको सहकार्यमा सञ्चालनमा आएको...बाँकी

    सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँड सम्पन्न

    काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धन गरिएको सिटिजन्स सन्तुलित योजनाको इकाइ बाँडफाँड सम्पन्न भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवर्द्धक रहेको यस सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने योजनाको इकाइ बाँडफाँड माघ ४ गते सम्पन्न...बाँकी