News Portal

  • लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त

    आर्थीकसंसार संवाददाता२५ असार, २०८३
    ४ पटक
    २५ असार, २०८३

    काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन्।

    बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आचार्यलाई सीईओमा नियुृक्त गरेको हो। उनको नियुक्ति साउन १ गतेबाट लागू हुनेछ।

    आचार्यको कार्यकाल ४ वर्षको हुने बैंकले जनाएको छ।
    प्रतिकृया दिनुहोस्