News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अतिरिक्त ब्याज पाइने, कर्जा लिँदा विशेष छुट

    काठमाडौं । कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अतिरिक्त ब्याज पाइने भएकाे छ । नेपालीहरुको नयाँ वर्ष २०८१ को शुभ अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा...बाँकी

    नयाँ वर्षमा गरिमा विकास बैंकले ल्यायो क्यासब्याक अफर

    काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले विशेष अफर ल्याएको छ । बैंकले ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१...बाँकी

    आज सार्वजनिक बिदाको दिनमा पनि कृषि विकास बैंकले सेवा दिने

    काठमाडौँ । कृषि विकास बैंकले आज अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा दिने भएको छ । आज बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) को अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ...बाँकी

    कुमारी बैंकले ल्यायो नयाँ वर्षको लागि क्यासब्याक अफर

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने...बाँकी

    सिद्धार्थ बैंकले सार्वजनिक गर्‍यो पर्यटकीय गन्तव्य समेटिएको क्यालेन्डर

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुऱ्याउने उद्देश्यका साथ २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरको मुख्य विषयवस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन’ को साथै सो गन्तव्यहरूमा जिम्मेवार पूर्वक अन्वेषण गर्नु...बाँकी

    वाणिज्य बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठको अवकाश भएको छ । बैंकका सीईओ श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका छन् ।...बाँकी

    प्रधान कार्यालयको लागि जग्गा किन्दै ज्योति विकास बैंक

    काठमाडौं । ज्योति विकास बैंकले प्रधान कार्यालय बनाउन जग्गा खरिद गर्ने भएको छ । बैंकले प्रधान कार्यालय निर्माण गर्नको लागि काठमाडौंको महानगरपालिका वडा नं. ५ मा विशालनगरमा जग्गा किन्न लागेको हो । बैंकले विशालनगरमा जम्मा...बाँकी

    गरिमा विकास बैंकको पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा विकास बैंक, निलगिरी विकास बैंक...बाँकी

    प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

    काठमाडौं । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त...बाँकी

    ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज

    काठमाडौं । ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंकको ‘१०.२५ प्रतिशत ग्लोबल आइएमई लि. डिबेन्चर २०८०।८१’ को सूचीकरण खारेज भएको हो । सो ऋणपत्र चैत २७ गते परिपक्व...बाँकी