News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको साधारण सभा मंगलबार हुँदै

    काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले आठौं वार्षिक साधारण सभा मंसिर ५ गते आयोजना गरेको छ । सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालयको सभाहल कमलादीमा बिहान ११ बजे शुरु हुने जनाएको छ । सभाले...बाँकी

    ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा गुरुङ्ग नियुक्त

    काठमाडौं । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकास गुरुङ्ग नियुक्त भएका छन । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाइ सञ्चालक समितिको...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारण सभा मंसिर २४ गते, यस्ता छन् प्रस्ताव

    काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले ३७औं वार्षिक साधारण सभा मंसिर २४ गते आर्मी अफिसर्स क्लब भद्रकाली...बाँकी

    लाभांश पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभाको मिति तय गरेको छ । बैंकले मंसिर २४ गते, आइतबार, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा १९...बाँकी

    ग्लोबल आइएमई बैंकले अब मर्जर नगर्ने, लाभांश पारित गर्न बोलायो साधारणसभा

    काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले १७ औं वार्षिक साधारण सभा मंसिर २८ गते नेपाल प्रज्ञा...बाँकी

    ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ

    काठमाडौं । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाइ सञ्चालक समितिको बैठकले...बाँकी

    नेपाल बैंक ८७ वर्षमा प्रवेश, चुक्ता पुँजी १४.६९ अर्ब पुग्यो

    काठमाडौं । बिक्रम सम्वत् १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड ८६ वर्ष पूरा गरी ८७औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले...बाँकी

    तिहार विदामा पनि एनआइसी एशिया बैंकले सातै प्रदेशबाट सेवा दिने

    काठमाडौं । शुभ दिपावली तथा छठपर्वको अवसरमा एनआइसी एशिया बैंकले आफ्नो केही काउन्टर संचालन गरी सेवा दिने भएको छ । तिहारमा पनि बैंकले ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै सातै प्रदेशका विभिन्न काउन्टर संचालन गरी...बाँकी

    लक्ष्मी सनराइज बैंकद्वारा ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक

    काठमाडौं। लक्ष्मी सनराइज बैंकले तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । उक्त कम्पनीले समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक...बाँकी

    भूकम्प पीडितहरुका लागि कृषि विकास बैंकले गर्यो ५० लाख रुपैयाँ सहयोग

    काठमाडौं। कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको...बाँकी