News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २० करोडको ऋणपत्र खुल्यो, ६ प्रतिशत ब्याज पाइने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने गरी निष्कासन गरेको ‘६% आरबिबिएल डिबेन्चर २०८९’ मा असोज २९ गतेदेखि...बाँकी

    ६ प्रतिशत ब्याज पाइने राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज असोज २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ बिक्री खुला गरेको हो...बाँकी

    बूढीगण्डकीका बाढीपहिरो पीडितलाई ग्रीन डेभलपमेन्ट बैंकको राहत

    पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गोरखाको बूढीगण्डकी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री सहयोग गरेको छ । २०८३ असोज २५ गते आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटीएम सिटीमा १० प्रतिशतसम्म छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले केटीएम सिटीका आउटलेटमा कपडा तथा पहिरन खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि महालक्ष्मी विकास बैंक र फेसन तथा लाइफस्टाइल ब्रान्ड केटीएम सिटीबीच सम्झौता भएको...बाँकी

    नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकमा दीपक गौतम र दावा तामाङ नियुक्त

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा दीपक गौतम र दावा तामाङ नियुक्त भएका छन् । बैंकको असोज २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक समूहअन्तर्गत रिक्त रहेको सञ्चालक पदमा गौतम र तामाङलाई नियुक्त...बाँकी

    मुक्तिनाथ विकास बैंकले पायो तीन विधामा अवार्ड

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनेपेद्वारा आयोजित ‘फोनेपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले डिजिटल भुक्तानी सेवाअन्तर्गत विभिन्न विधामा उत्कृष्ट कारोबार गरेबापत उक्त अवार्ड प्राप्त गरेको हो । बैंकले मोबाइल एपमार्फत सबैभन्दा...बाँकी

    ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

    काठमाडौं । ग्लोबल आइएमई बैंक ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो। बैंकले...बाँकी

    गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...बाँकी

    सिटिजन्स बैंकले जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर बाँड्यो

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशको जुम्लास्थित पातारासी गाउँपालिका–७, रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरेको हो...बाँकी

    एनएमबी बैंक र र्‍यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

    काठमाडौं । एनएमबी बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को अवसरमा र्यापिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । व्यावसायिक संस्थाले प्रयोग गर्दै आएका सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध...बाँकी