News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पु-याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी रु. तीन करोड एकाउन्न लाख रुपैयाँ...बाँकी

    व्यवसाय विस्तार र कर्जाको गुणस्तर सुधारमा सिटिजन्स बैंकको जोड

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा व्यवसाय विस्तार र कर्जाको गुणस्तर सुधारलाई केन्द्रमा राख्दै विशेष सेमिनार आयोजना गरेको छ । ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ शीर्षकमा...बाँकी

    प्रभु बैंकद्वारा बाढीपीडितको राहतका लागि २ करोड ११ लाख सहयोग

    काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री...बाँकी

    ग्लोबल आइएमई बैंकका सेयरधनीले १० प्रतिशत लाभांश पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको ४७३औं बैठकले चुक्ता पुँजीको १० प्रतिशत लाभांश प्रस्ताव...बाँकी

    ठाकुर बराल र भेञ्चर ट्रेडिङले बिक्रीमा राखे लुम्बिनी विकास बैंकको सेयर

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी ठाकुरप्रसाद बरालले आफ्नो नाममा रहेको ८ हजार कित्ता र भेञ्चर ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट प्रालिले...बाँकी

    मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल अधिराज्यभर सामान ढुवानी सेवा प्रदान गर्दै आएका व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालबीच व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।...बाँकी

    सानिमा बैंकद्वारा भोटेकोशी बाढी, पहिरो प्रभावित क्षेत्रका लागि रु.२ करोड २५ लाख सहयोग

    काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. २,२५,००,०००÷– (अक्षेरेपी रु.दुई करोड पच्चीस लाख मात्र) सहयोग गर्ने निर्णय गरेको छ । मिति २०८३, भाद« १० गते बुधबार, भोटेकोशी नदीमा आएको बाढी र पहिरोले...बाँकी

    नेपाल बैंकको सञ्चालक समितिमा पिताम्बर, देवराज र सुवाष नियुक्त

    काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा तीन जना नयाँ सदस्य नियुक्त भएका छन् । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी र देवराज जोशी सञ्चालक समितिमा नियुक्त...बाँकी

    ज्योति विकास बैंकले भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड सहयोग

    काठमाडौं । ज्योति विकास बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुल १ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख...बाँकी

    एनएमबि बैंकले भोटेकोशी बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार...बाँकी