News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एभरेष्ट बैंक र वानप्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच साझेदारी

    काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई एपिआइएमएस सेवा उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एभरेष्ट बैंकबीच समझदारी भएको छ । समझदारी पत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर आशुतोष शर्मा र वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण

    काठमाडौं । हिमालयन बैंकले आफ्नो गोंगबु शाखालाई स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई हात्तीगौंडा, बूढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंमा स्थानान्तरण गरी बैंकिङ्क सेवा...बाँकी

    मंगलबार प्रभु बैंकको मोबाईल बैंकिङ सेवा अवरुद्ध हुने

    काठमाडौं । फागुन २९ गते मंगलबार प्रभु बैंक लिमिटेडको मोबाईल बैंकिङ सेवा अवरुद्ध हुने भएको छ । बैंकका अनुसार सिस्टममा मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले मंगलबार बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाईल बैंकिङ सेवा...बाँकी

    महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

    काठमाडौं । महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त क्यालेन्डर प्रकाशन गरेको हो । बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरहरू मार्फत् सकारात्मक सन्देश प्रदान...बाँकी

    गरिमा विकास बैंकको ब्लु डायमण्ड सोसाइटीमा वित्तीय जागरण कार्यक्रम

    काठमाडौं । ‘वित्तीय जागरण, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाइटीका एलजीबीटीक्यू समूहलाई लक्षित वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चाबहिल शाखाद्वारा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा २०८१ सालको क्यालेण्डर सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । आईतबार काठमाडौंमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेका हुन्...बाँकी

    लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

    काठमाडौं । लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको फागुन २४ गते बसेको बैठकले चैत २७ गते दशौँ तथा एघारौँ वार्षिक साधारण सभा आह्वान गरेको हो...बाँकी

    महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आलय र रायन इनजीको सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ । यस अन्तर्गत महालक्ष्मी विकास...बाँकी

    सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘पिंक डेबिट कार्ड’

    काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ नारी बचत खाता’का ग्राहकहरूका लागि ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा हो...बाँकी

    महिला फुटबल खेलाडीलाई कृषि विकास बैंकको सहयोग

    काठमाडौं । कृषि विकास बैंकले नारी दिवसको अवसरमा नेपाली महिला फुटबल टिमलाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाली महिला फुटबल टिमलाई प्रोत्साहनस्वरूप ६ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । हालै...बाँकी