News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्टमा १०% सम्म क्यासब्याक पाउने

    काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले मेगा मार्ट प्रालि (बिग मार्ट प्रालि) मा कारोबार गर्दा क्यासब्याक सुविधा पाउने भएका छन् । डिजिटल कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतापश्चात देश भरि रहेका...बाँकी

    एनआईसी एशिया बैंकले ल्यायो सम्पती लिलाम पोर्टल

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रि पोर्टल संचालनमा ल्याएको छ। बैकको नाममा रहेका गैर बैंकिंग सम्पती तथा धितो सुरक्षणमा रहेका सम्पति लिलाम मार्फत बिक्रि गर्नलाई यस पोर्टल ल्याइएको बैंकले जनाएको छ। बैंककाअनुसार यस...बाँकी

    ग्लोबल आइएमई बैंक, एमएडब्लु वृद्धि मोटर्स र अटोकर्पबीच सवारी कर्जा सम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक, एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग...बाँकी

    महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी किन्दा ९.९९% ब्याजमै कर्जा पाइने

    काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको...बाँकी

    एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो स्काई क्लब कार्ड

    काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । भिषाको ब्रान्डेडको रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा कम्पनीका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् । उक्त कार्डको प्रयोग...बाँकी

    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । बैंकले यसअघि उक्त...बाँकी

    कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकको शाखा कार्यालय मिर्चैयाले श्री ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्यार्थीहरुको सहभागितामा...बाँकी

    कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

    काठमाडौं । कुमारी बैंक र र्‍याडिसन होटलबीच बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरूलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरूमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका डेबिट कार्ड...बाँकी

    नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

    काठमाडौं । नबिल बैंक लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको...बाँकी

    कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता, ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

    काठमाडौं । कुमारी बैंक र र्‍याडिसन होटलबीच बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरूलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरूमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका डेबिट कार्ड...बाँकी