News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सानिमा बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटलमा विशेष छूटको व्यवस्था गरेको छ । यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्गमार्फत सीजी...बाँकी

    एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सम्मानित

    काठमाडौं । भिसा इन्टरनेशनलले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लाई सम्मान गरेको छ  । भिसा इन्टरनेशनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा Excellence in New  Payment Flows-Issuer बाट उक्त कम्पनी सम्मानित भएको  हो । विगत...बाँकी

    एनएमबि बैंकले गर्यो पलेशा गोबर्धनलाई सम्मान

    काठमाडौं । एनएमबि बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो ऐतिहासिक कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रुपैयाँले सम्मान गरेकाे हाे ।...बाँकी

    एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा छुट

    काठमाडौं । एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा छुट हुने भएको छ । बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम...बाँकी

    एनआईएमबी भिसा इन्टरनेसनलद्वारा सम्मानित

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ‘एक्सिलेन्स इन न्यू पेमेन्ट फ्लज इस्युर’बाट सम्मानित भएकाे छ । भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा एनआईएमबी सम्मानित भएकाे हाे । विगत ४ दशक...बाँकी

    एटीएमबाट भुक्तानी नभएको तर खातामा काटेको रकम बैंकमा दाबी गर्नुपर्ने

    काठमाडौं । कामना सेवा विकास बैंकले एटीएम प्रयोग गरी रकम भुक्तानी लिने क्रममा भुक्तानी नभएको तर खातामा घटेको रकम दाबी गर्न आग्रह गरेको छ । एटीएम तथा पीओएस प्रयोग गरी रकम भुक्तानी बाँकी रहेकाले दाबी...बाँकी

    १ लाख बढी कित्ता सेयर बेच्दै कुमारी बैंक

    काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखेको...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८ जना संस्थापक बाहिरिँदै

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ८ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लाष्ेका हुन् । बैंकका अनुसार ८ जना संस्थापक सेयरधनीको नाममा...बाँकी

    साधारणसभा डाक्ने पहिलो विकास बैंक बन्यो कामना सेवा, के-के छन् मुख्य अजेन्डा ?

    काठमाडौं । आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभा बोलाउने कामना सेवा पहिलो विकास बैंक बनेको छ। कामना सेवाले आफ्नो १८ औँ वार्षिक साधारणसभा आउँदो असोज ३० गते डाकेको हो। सभा काठमाडौंको नक्साल भगवती बाहालस्थित लिसारा...बाँकी