काठमाडौं । नबिल बैंकले ब्याजदर घटाएको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातामा ७.२५ प्रतिशत...बाँकी
काठमाडौं । सानिमा बैंकले कात्तिकमा ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर बढाएर सार्वजनिक गरेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३०...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले असोज मसान्तभित्रै आफ्नो १८ औँ वार्षिक साधारणसभा सम्पन्न गर्न सफल भएको छ। बैंकले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक साधारणसभा सम्पन्न गरेको हो। सभा काठमाडौंको नक्साल भगवती बाहालस्थित लिसारा...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी भएको छ । बैंक र आइडी नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त...बाँकी
काठमाडौं । सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आज असोज २९ गते बुकक्लोज...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर सम्पत्र भएको छ। सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । किरण नेपाली गन्धर्वहरूको ‘सारङ्गी’ लाई संसारभर चिनाउन चाहन्छन् । गुडिरहेको बसमा यात्रा गरिरहेका यात्रु, गाउँघर अनि सहरका सडकपेटीमा विरहका गीत सारङ्गीको धुनमा सुनाइँदै आएको परम्परागतलाई शैलीलाई आधुनिकीकरण गर्ने उनकाे ठूलो धोको थियो । उनीसँग आईडीया...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले ६ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा बन्द गरेको छ । बैंकले असोज २३ गतेदेखि विभिन्न ठाउँमा रहेका ६ वटा शाखारहित बैंकिङ सेवा बन्द गरेको जनाएको छ । बैंककाअनुसार लुम्बिनी...बाँकी
काठमाडौं । लाखौँ ग्राहकमाझ गतिशील बैंकिङको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार,...बाँकी
काठमाडौं । दसैँ, तिहार र चाडवाडलक्षित गरी महालक्ष्मी विकास बैंकले सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति...बाँकी