News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    लक्ष्मी सनराइजको नाफा ४२० प्रतिशत बढ्यो, डेढ अर्ब पुग्यो वितरणयोग्य नाफा

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा ४२०.५२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले सो नाफा बढेको देखाएको हो । तीन महिनाको अवधिमा बैंकले कुल...बाँकी

    तिहारमा कुमारी बैंकले ल्यायो क्यासब्याक अफर, ५०१ रुपैयाँसम्म पाइने

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले नेपालीहरूको चाड तिहार र छठलाई लक्षित गर्दै  ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको हो । बैंकले कार्तिक १४ देखि २२ गते छठ पर्वसम्मको ९...बाँकी

    नबिल बैंकको नाफा ४० प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ५ अर्ब

    काठमाडाैं । नबिल बैंकले २ अर्ब बढी नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको हो । जुन नाफा...बाँकी

    ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच सम्झौता, क्यानडा जाने विद्यार्थीलाई सहज हुने

    काठमाडौं । ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय...बाँकी

    प्रभु बैंकको नाफा १ अर्ब बढी, यस्ता छन् मुख्य सूचक

    काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको...बाँकी

    प्राइम कमर्सियलको वितरणयोग्य नाफा पौने २ अर्ब, ईपीएस २५.५५ रुपैयाँ

    काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा ११ प्रतिशत बढीले बढाएको हो । गत आर्थिक...बाँकी

    हिमालयन बैंकको नाफा ७२ करोड ६४ लाख

    काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले तीन महिनाको अवधिमा सो नाफा गरेकाके हो । बैंकको तीन महिनाको अपरिस्कृत...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा १ अर्ब ४६ करोड

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाmा गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा सो नाफा गरेको हो । यो नाफा गत आर्थिक...बाँकी

    तीन महिनामा डेढ अर्ब पुग्यो ग्लोबल आइएमईको नाफा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १ अर्ब नाफा गरेको छ । बैंकको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार कुल १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको हो...बाँकी

    कामना सेवा विकास बैंकले वितरण गर्यो नगद लाभांश

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश कात्तिक १ गतेदेखि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा उल्लेख...बाँकी