आर्थीकसंसार संवाददाता४ मंसिर, २०८१
४ मंसिर, २०८१काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३८औं साधारणसभा आह्वान गरेको छ । साधारणसभा मंसिर २५ गते हुन लागेको हो ।
साधारणसभाले चुक्ता पुँजीको २५.५० प्रतिशत लाभांश पारित गर्ने बैंकले जनाएको छ ।
यसैगरी, १९ प्रतिशत नगद र ६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा राखिने छ ।
साधारणसभाका लागि बैंक सञ्चालक समितिले मंसिर ट गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।