News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कति वर्षसम्म निष्क्रिय बैंक खाताको पैसा हकदाबी गर्न सकिन्छ ? यस्ता छन् नियामकीय व्यवस्था

    काठमाडौं । निष्क्रिय बैंक खातामा रहेको पैसा २० वर्षसम्म हकदाबी पाइने व्यवस्था रहेको छ। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा निष्क्रिय बैंक खातामा रहेको पैसा २० वर्षसम्म हकदाबी गर्न पाइने व्यवस्था...बाँकी

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

    काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपालपे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपालपे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड(नेपालपे) बीच भएको सम्झौताअनुसार विश्वका करिब ४८ देशहरूसँग आबद्धता रहेको अलिपे प्लसको...बाँकी

    नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ प्रणाली सुरु, अब ग्राहकले रोजेको समयमै सेवा

    काठमाडौं । नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ । तत्कालको लागि नबिल बैंकको...बाँकी

    सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको...बाँकी

    सिद्धार्थ बैंकको लाभांश घोषणा

    काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंसिर २१ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले...बाँकी

    लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा...बाँकी

    एनएमबि बैंकले सेयरधनीलाई लाभांश नदिने

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको...बाँकी

    नबिल बैंकमा एमएडब्ल्युको लगानी, ६३ सेयरधनीले होल्ड गरे १७ अर्ब ३० करोडको सेयर

    काठमाडौं । नबिल बैंकमा ६३ सेयरधनीहरूले एक लाख बढी कित्ता सेयर होल्ड गरेका छन् । बैंकका अनुसार गत असारसम्म १ लाख भन्दा बढी कित्ता धारण गरेका ६३ सेयरधनी छन् । जसमा ६३ सेयरधनीहरूसँग १७ अर्ब...बाँकी

    नेपाल एसबिआई बैंकले गर्‍यो राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयलाई सहयोग

    काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलालीस्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक वितरण गरेको छ ।...बाँकी